उभो जादा खेरी लै लै

उभो जादा खेरी लै लै
तिम्रो मेरो माया
बस्योउभो जादा खेरी
लैलैतिम्रो मेरो माया
बस्योहाहा गुरासको फूल टिपी तिम्रो सिरै
माहाहाहा तिम्रो सिरै मा
देउराली भन्जयाङ् तरी आएर यहाँं
देउराली भन्जयाङ् तरी आएर यहाँं
तिम्रो र मेरो भेट घाट राजै भएर पनि माया नि बस्यो
दैब को सन्जोग ले दैब को सन्जोग ले
देउराली भन्जयाङ् तरी आएर यहाँं
देउराली भन्जयाङ् तरी आएर यहाँं
तिम्रो र मेरो भेट घाट राजै भएर पनि माया नि बस्यो
दैब को सन्जोग ले दैब को सन्जोग ले
दैब को सन्जोग लेदैब को सन्जोग ले
बैनी को गाउँ मा खुबै रमाइलो
हाम्रो पनि गाउँमै झनै रमाइलो
बैनी को गाउँ मा खुबै रमाइलो
हाम्रो पनि गाउँमै झनै रमाइलो
बैनी को गाउँ मा खुबै रमाइलो
हाम्रो पनि गाउँमै झनै रमाइलो
बैनी को गाउँ मा खुबै रमाइलो
हाम्रो पनि गाउँमै झनै रमाइलो